IPL 2018 LIVE

This site only contains links and embeds to TV channels from 3rd party sites Which are freely available on all Internet. We are not affiliated in any way with the broadcasted channels nor responsible for their content. All content is copyright of their respective owners

Computer Help Online

Tuesday, August 14, 2012

"Recycle Bin" को नाम कसरी Change गर्ने ?


एड्मिन आर्डनिकेट/कम्प्युटर संसार

के तपाईं Windowsमा रहेको "Recycle Bin" को नाम बदल्न को लागी कसरी बदल्ने भनेर हैरान हुनुभएको छ धैर्य गर्नुहोस सधैं झैं आज पनि मैले हजुरहरुको लागी त्यसको बारेमा यहाँ ...
तल लेखन गैराखेको छु की कसरी आफ्नो Desktop मा रहेको Recycle Bin को नाम सजिलै संग Change गर्ने भन्ने बारेमा तपाईं मात्र यहाँ तलको तरीका पनाउनुहोस

Windows Vista and Windows 7 को लागी :

१ सबैभन्दा पहिला "Start" button मा Click गरेर त्यहाँ Search Box मा "Run" type गर्नुहोस र Highlight भएको program लाई खोलेर त्यहाँ खाली कोठामा "Regedit" type गर्नुहोस र "Ok" button दबाउनुहोस

२. अब त्यहाँ खुलेको Registry editor मा

"HKY_CURRENT_USER\Softwer\Microsoft\Windows\CurrentVersion\Explorer\CLSID"

हुँदै यो sereal code तल हेर्नुहोस

"{645FF040-5081-101B-9F08-00AA002F954E}"

र त्यसमा Click गर्नुहोस र Right pane मा "(Default)" मा Right click गरी "Modify..." मा Click गर्नुहोस

३. त्यसपछी अब त्यहाँ खुलेको "Value data:" मुनि Recycle Bin लेखेको हुनुपर्छ र त्यसलाई मेटाएर आफुले चाहेको नाम Type गरी "Ok" button थिच्नुहोस

त्यसपछी सबै Registry editor लाई बन्द गर्नुहोस र Desktop मा Refresh गर्नुहोस र अब त्यहाँ हेर्नुहोस Recycle Bin को नाम Change भएको देख्नुहुनेछ यदी Refresh गर्दा देखिएन भने Computer Restart गर्नुहोस अनि देखिनेछ


Windows Xp को लागी :

१. सबैभन्दा पहिला "Run" file खोल्नुहोस त्यसको लागी Win logo+R एकैसाथ थिच्दा पनि हुन्छ अथवा Start > Run मा Click गर्नुहोस र त्यस खुलेको Text Box मा "Regedit" type गरी "Ok" or enter गर्नुहोस

२. त्यसपछी अब त्यहाँ

"HKY_CLASSES_ROOT"

folder मा जानुहोस र तल Mouse scroll गरी हेर्नुहोस कहाँ छ "CLSID"
त्यो खोजेर अब यो key खोज्नुहोस

"{645FF040-5081-101B-9F08-00AA002F954E}

लाई पनि Click गरी त्यसको Plus (+) मा Click गरी तल "ShellFolder" मा Click गरी right pane
मा रहेको "Attributes" मा Double click गर्नुहोस र त्यहाँ खुलेको "Data value" मा यो key "40 01 00 20" हटाएर यो key "50 01 00 20" type गर्नुहोस र "Ok" गरी अब फेरी "CallForattributes" मा Double click गर्नुहोस र त्यसको "Value data" मा "0" शुन्य type गर्नुहोस र सबै Registry editor लाई बन्द गर्नुहोस

३. त्यसपछी अब Desktop मा रहेको Recycle Bin मा Right click गरी "Rename" मा Click गर्नुहोस र आफुले चाहेको नाम Type गरी Enter गर्नुहोस र Refresh गर्नुहोस धन्यबाद ।

एड्मिन आर्डनिकेट/कम्प्युटर संसार (FACEBOOK बिज्ञान तथा प्रविधि )

No comments:

Post a Comment

Comady