IPL 2018 LIVE

This site only contains links and embeds to TV channels from 3rd party sites Which are freely available on all Internet. We are not affiliated in any way with the broadcasted channels nor responsible for their content. All content is copyright of their respective owners

Computer Help Online

Tuesday, August 14, 2012

नेपाल टेलिकमको CDMA Pre-paid फोनमा Internet Active गर्ने तरीका

नेपाल टेलिकमको CDMA Pre-paid फोनमा Internet Active गर्ने तरीका :


तपाईलाई नेपाल टेलिकमको C-Phone बाट कम्प्यूटरमा इन्टरनेट चलाउन मन छ तर त्यसको लागी Setting मिलाउन सकिरहनु भएको छैन भने आज म तपाईहरूमाझ उक्त S...
etting को बारेमा लेख्न गईरहेको छु ।

तपाईको C-Phone मा खरीद गर्दाको बखतमा नै ईन्टरनेट जोडीएको हुदैन ।त्यसको लागी तपाईले टेलिकम कार्यलयमा गएर रू.२२५ तिरेर नेट जोड्न आग्रह गर्नुपर्छ । त्यसपछि C-Phone लाई कम्प्यूटरमा जोड्ने रू.२५० पर्ने Data Cable टेलिकमबाटै खरीद गर्नुपर्छ ।

अब ईन्टरनेट Active गर्न र Setting मिलाउन तलका Steps हरू Follow गर्नुस् ।

1st Step :-
१) C-Phone Prepaid सेटमा Internet Active गर्न तलको Direction Follow गर्नुस् ।

Menu > 0412 > सेटमा UART देखाएपछि > Store

2nd Step :-
१) Phone,Data Cable र Computer जोड्नुस् ।

२) अब कम्प्यूटरमा तलको Direction Follow गर्नुस् ।

Start > Setting > Control Pannel > Phone & Modem > Modem मा Click गरी Add गर्ने

३) Don't Detect My Modem मा Click गरी Next गर्नुस् ।

४) त्यसपछि Standard 33600 लाई Highlight गरी Next गर्नुस् ।

५) अब COM 1 लाई Highlight गरी Finished/OK गर्नुस् ।

3rd Step :-
१) तलको Direction Follow गर्नुस् ।

My Network Place (Right Mouse Click) > Properties > Creat New Connection > Next > Next > अब ' Set up my connection manually ' मा टिक् (Tick) लगाई Next गर्नुस् > Next > Next

२) Phone Number to Dial मा #777 राख्नुस् र Next गर्नुस् ।

३) Username र Password मा तपाईको CDMA नंबर राखि OK गर्नुस् ।

अब Dial Up Connection को आउनेछ र त्यहाँ मा गर्नुस् ।अब Verifying Username & Password भन्दै तपाईको Internet Active हुन्छ र Internet को मज्जा लिन सक्नुहुनेछ ।
एड्मिन आर्डनिकेट/कम्प्युटर संसार (ONLINE FACEBOOK बिज्ञान तथा प्रविधि )


No comments:

Post a Comment

Comady