IPL 2018 LIVE

This site only contains links and embeds to TV channels from 3rd party sites Which are freely available on all Internet. We are not affiliated in any way with the broadcasted channels nor responsible for their content. All content is copyright of their respective owners

Computer Help Online

Tuesday, August 14, 2012

Windows Xp लाई Genuine बनाउने तरिका

यदि तपाईंको विन्डोज xp अपरेटिङ सिस्टम Genuine नभई crack/pirate भर्सन हो भने तपाईंको कम्प्युटरमा बेला बेलामा “Genuine
Microsoft Software” notification आई राखेको हुन्छ । य...
दि तपाईंले यो लिन्कमा क्लिक गरेर genuine गर्न खोज्ने हो भने तपाईंले त्यसको लागि पैसा pay गर्नु पर्ने हुन्छ
कती त ?? ($2525) पैसा त अली धेरै भएन र ???

तपाईंको कम्प्युटरमा पनि यस्तै messege आएर हैरान पारेको छ भने केही trick को प्रयोग गरेर यसलाई हटाउन सकिन्छ तर त्यसको लागि तपाईंले
आफ्नो कम्प्युटरको regestry key मा केही हेरफेर गर्नु पर्ने हुन्छ ।

यो तरिका प्रयोग गर्नु भन्दा पहिला यो जान्नु जरुरी छ
कि कम्प्युटरको reg. key नजानेर चलाऊनु भनेको कम्प्युटरको system लाई खराब गर्नु हो त्यसैले कम्प्युटर सम्बन्धी सामान्य जानकारी छैन भने कृपया यो trick प्रयोग नगर्नुहोला।

पहिलो तरिका:
१) सर्वप्रथम कम्प्युटरको reg. पेजमा जानुहोस् त्यसको लागि start अनि run मा क्लिक गरेर त्यहा regedit टाईप गर्नुहोस् र enter गर्नुहोस् ।

२) तलको location सम्म जानुहोस्

HKEY_LOCAL_MACHINE\SOFTWARE\MICROSOFT\Windows NT\CurrentVersion\WPAEvents

३) दाँया तिरको OOBETimer मा डबल क्लिक गर्नुहोस् ।

४) त्यहा भएका value Data मा केही हेरफेर गर्नुहोस्, केही letter
हटाउनुहोस् केही थप्नुहोस्
आफ्नो ईच्छा अनुसार ( जे होस् त्यहा भएको data लाई केही चेन्ज गर्नुहोस् )

५) ओके गर्नुहोस् र regedit लाई बन्द गरिदिनुहोस् ।

६) फेरी start अनि run मा जानुहोस् र त्यहा यो कपि गरेर पेस्ट गर्नुहोस्

%systemroot%\system32\oobe\msoobe.exe/a

७) enter गर्नुहोस् त्यहा अब Activation पेज देखा पर्नेछ ।

८) त्यहा “Register Over
Telephone” लाई छान्नुहोस् र “Change Product Key” गर्नुहोस् ।

९) त्यहा यो code राखिदिनोस

JG28K-H9Q7X-BH6W4-3PDCQ-6XBFJ

१०) ओके गर्नुहोस् ।



दोस्रो तरिका :
१) कम्प्युटरको Task manager खोल्नुहोस् त्यसको लागि Ctrl+Alt+Delete कि press गर्नुहोस् ।

२) त्यहा procress tab मा जानुहोस् र त्यहा WgaTray.exe लाई क्लिक गरेर hightlight गर्नुहोस् र End procress गरिदिनुहोस् ।

३) अब कम्प्युटरलाई restart गर्नुहोस् र safemode मा खोल्नुहोस्।

( त्यसको लागि restart गरी सकेपछि boot हुने बेलामा keyboard को f8
कि press गर्नुहोस् र safemode लाई छानेर enter गर्नुहोस् । )

४) अब C:\widnows\system32
मा गएर WgaTray.exe लाई खोजेर डिलिट गरिदिनुहोस् ।

५) कम्प्युटरको reg. पेज खोल्नुहोस्( start अनि run मा गएर regedit टाईप गरेर Enter गर्नुहोस् । )

६) यो location सम्म जानुहोस्

HKEY_LOCAL_MACHINE\SOFTWARE\MICROSOFT\Windows NT\CurrentVersion\Winlogon\Notiry

७) त्यहा भएको WgaLogon फोल्डरलाई राईट क्लिक गरेर डिलिट
गरिदिनुहोस् ।

८) कम्प्युटरलाई Restart गर्नुहोस् ।
एड्मिन आर्डनिकेट/कम्प्युटर संसार (FACEBOOK बिज्ञान तथा प्रविधि )

No comments:

Post a Comment

Comady