IPL 2018 LIVE

This site only contains links and embeds to TV channels from 3rd party sites Which are freely available on all Internet. We are not affiliated in any way with the broadcasted channels nor responsible for their content. All content is copyright of their respective owners

Computer Help Online

Tuesday, August 14, 2012

What is Hard Drive ?

 

Alternatively referred to as a hard disk drive and abbreviated as HD or HDD, the hard drive is the computer's main storage media device that permanently stores all data on the computer. The hard drive was first introduced on September 13, 1956 and consists of one or more hard drive platters inside of air sealed casing. Most computer hard drives are in an internal drive bay at the front of the computer and connect to the motherboard using either ATA, SCSI, or a SATA cable and power cable. Below, is an illustration of what the inside of a hard drive looks like for a desktop and laptop hard drive.
Inside a computer hard disk drive
As can be seen in the above picture, the desktop hard drive has six components: the head actuator, read/write actuator arm, read/write head, spindle, and platter. On the back of a hard drive is a circuit board called the disk controller.
How is data read and stored on a hard drive?
Data sent to and from the hard drive is interpreted by the disk controller, which tells the hard drive what to do and how to move the components within the drive. When the operating system needs to read or write information, it examines the hard drives File Allocation Table (FAT) to determine file location and available areas. Once this has been determined, the disk controller instructs the actuator to move the read/write arm and align the read/write head. Because files are often scattered throughout the platter, the head will often need to move to several different locations to access all information.
All information stored on a traditional hard drive, like the above example, is done magnetically. After completing the above steps, if the computer needs to read information from the hard drive it would read the magnetic polarities on the platter. One side of the magnetic polarity is 0 and the other is 1, reading this as binary data the computer can understand what the data is on the platter. For the computer to write information to the platter, the read/write head aligns the magnetic polarities, writing 0's and 1's that can be read later.
External and Internal hard drives
Although most hard drives are internal hard drives, many users also use external hard drives to backup data on their computer and expand the total amount of space available to them. External drives are often stored in an enclosure that helps protect the drive and allow it to interface with the computer, usually over USB or eSATA. A great example of a backup external device that supports multiple hard drives is the Drobo.
External hard drives come in many shapes and sizes. Some are large, about the size of a book, while others are about the size of a cell phone. External hard drives can be very useful for backing up important data and taking with you on the go. They can store a lot of information, including music and movies.


Basic PC shortcut keys

The below basic shortcut keys are a listing of shortcut keys that will work with almost all IBM compatible computers and software programs. It is highly recommended that all users keep a good reference of the below shortcut keys or try to memorize the below keys. Doing so will dramatically increase your productivity.



Shortcut KeysDescription
Alt + FFile menu options in current program.
Alt + EEdit options in current program
F1Universal Help in almost every Windows program.
Ctrl + ASelect all text.
Ctrl + XCut selected item.
Shift + DelCut selected item.
Ctrl + CCopy selected item.
Ctrl + InsCopy selected item
Ctrl + VPaste
Shift + InsPaste
HomeGoes to beginning of current line.
Ctrl + HomeGoes to beginning of document.
EndGoes to end of current line.
Ctrl + EndGoes to end of document.
Shift + HomeHighlights from current position to beginning of line.
Shift + EndHighlights from current position to end of line.
Ctrl + Left arrowMoves one word to the left at a time.
Ctrl + Right arrow Moves one word to the right at a time.
Shortcut KeysDescription
Alt + FFile menu options in current program.
Alt + EEdit options in current program
F1Universal Help in almost every Windows program.
Ctrl + ASelect all text.
Ctrl + XCut selected item.
Shift + DelCut selected item.
Ctrl + CCopy selected item.
Ctrl + InsCopy selected item
Ctrl + VPaste
Shift + InsPaste
HomeGoes to beginning of current line.
Ctrl + HomeGoes to beginning of document.
EndGoes to end of current line.
Ctrl + EndGoes to end of document.
Shift + HomeHighlights from current position to beginning of line.
Shift + EndHighlights from current position to end of line.
Ctrl + Left arrowMoves one word to the left at a time.
Ctrl + Right arrow Moves one word to the right at a time.

Windows Xp लाई Genuine बनाउने तरिका

यदि तपाईंको विन्डोज xp अपरेटिङ सिस्टम Genuine नभई crack/pirate भर्सन हो भने तपाईंको कम्प्युटरमा बेला बेलामा “Genuine
Microsoft Software” notification आई राखेको हुन्छ । य...
दि तपाईंले यो लिन्कमा क्लिक गरेर genuine गर्न खोज्ने हो भने तपाईंले त्यसको लागि पैसा pay गर्नु पर्ने हुन्छ
कती त ?? ($2525) पैसा त अली धेरै भएन र ???

तपाईंको कम्प्युटरमा पनि यस्तै messege आएर हैरान पारेको छ भने केही trick को प्रयोग गरेर यसलाई हटाउन सकिन्छ तर त्यसको लागि तपाईंले
आफ्नो कम्प्युटरको regestry key मा केही हेरफेर गर्नु पर्ने हुन्छ ।

यो तरिका प्रयोग गर्नु भन्दा पहिला यो जान्नु जरुरी छ
कि कम्प्युटरको reg. key नजानेर चलाऊनु भनेको कम्प्युटरको system लाई खराब गर्नु हो त्यसैले कम्प्युटर सम्बन्धी सामान्य जानकारी छैन भने कृपया यो trick प्रयोग नगर्नुहोला।

पहिलो तरिका:
१) सर्वप्रथम कम्प्युटरको reg. पेजमा जानुहोस् त्यसको लागि start अनि run मा क्लिक गरेर त्यहा regedit टाईप गर्नुहोस् र enter गर्नुहोस् ।

२) तलको location सम्म जानुहोस्

HKEY_LOCAL_MACHINE\SOFTWARE\MICROSOFT\Windows NT\CurrentVersion\WPAEvents

३) दाँया तिरको OOBETimer मा डबल क्लिक गर्नुहोस् ।

४) त्यहा भएका value Data मा केही हेरफेर गर्नुहोस्, केही letter
हटाउनुहोस् केही थप्नुहोस्
आफ्नो ईच्छा अनुसार ( जे होस् त्यहा भएको data लाई केही चेन्ज गर्नुहोस् )

५) ओके गर्नुहोस् र regedit लाई बन्द गरिदिनुहोस् ।

६) फेरी start अनि run मा जानुहोस् र त्यहा यो कपि गरेर पेस्ट गर्नुहोस्

%systemroot%\system32\oobe\msoobe.exe/a

७) enter गर्नुहोस् त्यहा अब Activation पेज देखा पर्नेछ ।

८) त्यहा “Register Over
Telephone” लाई छान्नुहोस् र “Change Product Key” गर्नुहोस् ।

९) त्यहा यो code राखिदिनोस

JG28K-H9Q7X-BH6W4-3PDCQ-6XBFJ

१०) ओके गर्नुहोस् ।



दोस्रो तरिका :
१) कम्प्युटरको Task manager खोल्नुहोस् त्यसको लागि Ctrl+Alt+Delete कि press गर्नुहोस् ।

२) त्यहा procress tab मा जानुहोस् र त्यहा WgaTray.exe लाई क्लिक गरेर hightlight गर्नुहोस् र End procress गरिदिनुहोस् ।

३) अब कम्प्युटरलाई restart गर्नुहोस् र safemode मा खोल्नुहोस्।

( त्यसको लागि restart गरी सकेपछि boot हुने बेलामा keyboard को f8
कि press गर्नुहोस् र safemode लाई छानेर enter गर्नुहोस् । )

४) अब C:\widnows\system32
मा गएर WgaTray.exe लाई खोजेर डिलिट गरिदिनुहोस् ।

५) कम्प्युटरको reg. पेज खोल्नुहोस्( start अनि run मा गएर regedit टाईप गरेर Enter गर्नुहोस् । )

६) यो location सम्म जानुहोस्

HKEY_LOCAL_MACHINE\SOFTWARE\MICROSOFT\Windows NT\CurrentVersion\Winlogon\Notiry

७) त्यहा भएको WgaLogon फोल्डरलाई राईट क्लिक गरेर डिलिट
गरिदिनुहोस् ।

८) कम्प्युटरलाई Restart गर्नुहोस् ।
एड्मिन आर्डनिकेट/कम्प्युटर संसार (FACEBOOK बिज्ञान तथा प्रविधि )

विन्डोज 7 लाई activate गरी genuine बनाउने कि?How to activate Windows 7 free



यो एउटा Windows Activation Technology हो जसले 32bit र 64bit को windows 7 system मा काम गर्छ र यसले तपाईंको system लाई Genuineबनाउछ ।

@ यो software ले Windows 7 Operating System मा मात्र काम गर्छ अरु system लाई support गर्दैन । यदि तपाईंले अरु Operating System मा ट्राइ गर्नु भयो भने तपाईंले error मेसेज पाउनुहुनेछ ।

@ यो patch software ले तपाईंको windows 7 सिस्टमलाई पूर्ण रुपमा Activate गर्छ र त्यसपछि तपाईंले आफ्नो windows
को updates पनि receive गर्न सक्नु हुनेछ ।

@ के तपाई पनि ट्राइ गरेर नहेर्ने त ?

Software Download गर्नको लागि यहाँ क्लिक गर्नुहोला-:
http://www.mediafire.com/?ol5u7a4ci8nica5%2Cpxrx1buner6cp4d

software लाई download गरीसकेपछि unzip गर्नुहोस् , unzip गर्दा password माग्नेछ,

password : thumperdc.com

एड्मिन आर्डनिकेट/कम्प्युटर संसार (FACEBOOK बिज्ञान तथा प्रविधि )

"Recycle Bin" को नाम कसरी Change गर्ने ?


एड्मिन आर्डनिकेट/कम्प्युटर संसार

के तपाईं Windowsमा रहेको "Recycle Bin" को नाम बदल्न को लागी कसरी बदल्ने भनेर हैरान हुनुभएको छ धैर्य गर्नुहोस सधैं झैं आज पनि मैले हजुरहरुको लागी त्यसको बारेमा यहाँ ...
तल लेखन गैराखेको छु की कसरी आफ्नो Desktop मा रहेको Recycle Bin को नाम सजिलै संग Change गर्ने भन्ने बारेमा तपाईं मात्र यहाँ तलको तरीका पनाउनुहोस

Windows Vista and Windows 7 को लागी :

१ सबैभन्दा पहिला "Start" button मा Click गरेर त्यहाँ Search Box मा "Run" type गर्नुहोस र Highlight भएको program लाई खोलेर त्यहाँ खाली कोठामा "Regedit" type गर्नुहोस र "Ok" button दबाउनुहोस

२. अब त्यहाँ खुलेको Registry editor मा

"HKY_CURRENT_USER\Softwer\Microsoft\Windows\CurrentVersion\Explorer\CLSID"

हुँदै यो sereal code तल हेर्नुहोस

"{645FF040-5081-101B-9F08-00AA002F954E}"

र त्यसमा Click गर्नुहोस र Right pane मा "(Default)" मा Right click गरी "Modify..." मा Click गर्नुहोस

३. त्यसपछी अब त्यहाँ खुलेको "Value data:" मुनि Recycle Bin लेखेको हुनुपर्छ र त्यसलाई मेटाएर आफुले चाहेको नाम Type गरी "Ok" button थिच्नुहोस

त्यसपछी सबै Registry editor लाई बन्द गर्नुहोस र Desktop मा Refresh गर्नुहोस र अब त्यहाँ हेर्नुहोस Recycle Bin को नाम Change भएको देख्नुहुनेछ यदी Refresh गर्दा देखिएन भने Computer Restart गर्नुहोस अनि देखिनेछ


Windows Xp को लागी :

१. सबैभन्दा पहिला "Run" file खोल्नुहोस त्यसको लागी Win logo+R एकैसाथ थिच्दा पनि हुन्छ अथवा Start > Run मा Click गर्नुहोस र त्यस खुलेको Text Box मा "Regedit" type गरी "Ok" or enter गर्नुहोस

२. त्यसपछी अब त्यहाँ

"HKY_CLASSES_ROOT"

folder मा जानुहोस र तल Mouse scroll गरी हेर्नुहोस कहाँ छ "CLSID"
त्यो खोजेर अब यो key खोज्नुहोस

"{645FF040-5081-101B-9F08-00AA002F954E}

लाई पनि Click गरी त्यसको Plus (+) मा Click गरी तल "ShellFolder" मा Click गरी right pane
मा रहेको "Attributes" मा Double click गर्नुहोस र त्यहाँ खुलेको "Data value" मा यो key "40 01 00 20" हटाएर यो key "50 01 00 20" type गर्नुहोस र "Ok" गरी अब फेरी "CallForattributes" मा Double click गर्नुहोस र त्यसको "Value data" मा "0" शुन्य type गर्नुहोस र सबै Registry editor लाई बन्द गर्नुहोस

३. त्यसपछी अब Desktop मा रहेको Recycle Bin मा Right click गरी "Rename" मा Click गर्नुहोस र आफुले चाहेको नाम Type गरी Enter गर्नुहोस र Refresh गर्नुहोस धन्यबाद ।

एड्मिन आर्डनिकेट/कम्प्युटर संसार (FACEBOOK बिज्ञान तथा प्रविधि )

नेपाल टेलिकमको CDMA Pre-paid फोनमा Internet Active गर्ने तरीका

नेपाल टेलिकमको CDMA Pre-paid फोनमा Internet Active गर्ने तरीका :


तपाईलाई नेपाल टेलिकमको C-Phone बाट कम्प्यूटरमा इन्टरनेट चलाउन मन छ तर त्यसको लागी Setting मिलाउन सकिरहनु भएको छैन भने आज म तपाईहरूमाझ उक्त S...
etting को बारेमा लेख्न गईरहेको छु ।

तपाईको C-Phone मा खरीद गर्दाको बखतमा नै ईन्टरनेट जोडीएको हुदैन ।त्यसको लागी तपाईले टेलिकम कार्यलयमा गएर रू.२२५ तिरेर नेट जोड्न आग्रह गर्नुपर्छ । त्यसपछि C-Phone लाई कम्प्यूटरमा जोड्ने रू.२५० पर्ने Data Cable टेलिकमबाटै खरीद गर्नुपर्छ ।

अब ईन्टरनेट Active गर्न र Setting मिलाउन तलका Steps हरू Follow गर्नुस् ।

1st Step :-
१) C-Phone Prepaid सेटमा Internet Active गर्न तलको Direction Follow गर्नुस् ।

Menu > 0412 > सेटमा UART देखाएपछि > Store

2nd Step :-
१) Phone,Data Cable र Computer जोड्नुस् ।

२) अब कम्प्यूटरमा तलको Direction Follow गर्नुस् ।

Start > Setting > Control Pannel > Phone & Modem > Modem मा Click गरी Add गर्ने

३) Don't Detect My Modem मा Click गरी Next गर्नुस् ।

४) त्यसपछि Standard 33600 लाई Highlight गरी Next गर्नुस् ।

५) अब COM 1 लाई Highlight गरी Finished/OK गर्नुस् ।

3rd Step :-
१) तलको Direction Follow गर्नुस् ।

My Network Place (Right Mouse Click) > Properties > Creat New Connection > Next > Next > अब ' Set up my connection manually ' मा टिक् (Tick) लगाई Next गर्नुस् > Next > Next

२) Phone Number to Dial मा #777 राख्नुस् र Next गर्नुस् ।

३) Username र Password मा तपाईको CDMA नंबर राखि OK गर्नुस् ।

अब Dial Up Connection को आउनेछ र त्यहाँ मा गर्नुस् ।अब Verifying Username & Password भन्दै तपाईको Internet Active हुन्छ र Internet को मज्जा लिन सक्नुहुनेछ ।
एड्मिन आर्डनिकेट/कम्प्युटर संसार (ONLINE FACEBOOK बिज्ञान तथा प्रविधि )


Comady